You are currently viewing Finally : TU को exam Paper English र Nepali दुबै भाषामा आउने !
TU को exam Paper English र Nepali दुबै भाषामा आउने !

Finally : TU को exam Paper English र Nepali दुबै भाषामा आउने !

त्रिभुवन विश्ववि‌द्यालय प्राजिक परिषद् स्थायी समितिले २०८० साल चैत्र १५ गते बसेको बैठक मा त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षामा Question Paper हरु English र Nepali दुबै भाषामा आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको छ ।

विगत का कैयौ वर्षा देखि TU को Exam Paper हरु अंग्रेजी भाषामा मात्रै आउने गरि राखेको हामीले देखि रहेका थियौ। जसको कारण ले नेपाली medium मा उत्तर दिने विद्यार्थीहरु धेरै नै समस्या आउने गरेको थियो।

विद्यार्थीहरु ले धेरै गुनासो गर्दा समेत पनि TU ले सुनेर पनि बेवास्था गरि राखेको थियो। तर शिक्षा मन्त्री Sumana Shrestha आउनु भये पछि उहाले ले यो कुरा एकदमै महत्त्वपूर्ण रहेको हुना ले यो समस्यालाई चाडो भन्दा चाडो समाधान गर्न अनुरोध गढ़नु भएको थियो ।

विद्यार्थीहरु ले आफुलाई जवाफ आउने भए पनि प्रश्न न बुझ्ने हुदा जानेको जवाफ पनि छोड्नु आउनु पर्ने गुनासो जनाई रहेका थियेअ थिए । आखिर जति समस्या आए पनि अन्तमा TU ले English र Nepali दुबै भाषामा Question Paper अनिवार्य रुपमा लागु जानकारी प्रदान गरेको छ ।

    Source : https://tu.edu.np/

TU NEWS- TU question paper in nepali